News Portal

नेकपा एमालेको नेशनल युथ भोलेन्टियर फोर्स कैलाली क्षेत्र नम्बर-२ को कमान्डर राजेश शाही बनेका छन ।

2

नेकपा एमालेको नेशनल युथ भोलेन्टियर फोर्स कैलाली क्षेत्र नम्बर-२ को कमान्डर राजेश शाही बनेका छन ।

सोमवार, माघ २६,

राजेश शाही बने कैलाली-२ को भोलेन्टियर फोर्सको कमान्डर

२६ माघ/नेकपा एमालेको नेशनल युथ भोलेन्टियर फोर्स कैलाली क्षेत्र नम्बर-२ को कमान्डर राजेश शाही बनेका छन ।

आइतबार लम्कीको जेसिज हलमा आयोजना गरिएको कार्यक्रमबाट शाहीको नेतृत्वमा ३१ सदस्यीय क्षेत्रीय भोलिन्टियर फोर्स गरिएको छ ।

नेशनल भोलेन्टियर फोर्सका कैलाली कमान्ड युवा नेता बिजय रावको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेसनल भोलिन्टियर फोर्सका हाइकमान्ड सदस्य एबम सुदुरपश्चिम प्रदेश इन्चार्ज सागर भट्ट रहेका थिए ।

यस्तै प्रमुख बक्ताको रुपमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमला ओली रहेकी थिइन् ।

अतिथिहरुमा केन्द्रिय अनुशासन आयोगका सदस्य पबित्रा तिमिल्सिना अतिथिहरुमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एबम नेकपा एमाले सुदुरपश्चिम पदेश सचिवालय सदस्य सुर्य बहादुर थापा, प्रदेश कमिटी सचिवालय सदस्य महादेव बजगाइ लगायत जिल्ला र नगरकमिटिका नेता कार्यकताको उपस्तिथिती रहेको थियो।

करिब ५ सय जना युवाहरुको उपस्तिथिमा लम्किमा र्याली समेत गरिएको थियो  युवाहरूको उपस्तिथिले खुशी भएको नेताहरूले बताएका थिए ।

 

बर्दगोरिया-२ र ४ मा एमालेको निर्वाचन वडा सम्पर्क कार्यालय उद्घाटन

प्रतिक्रिया

Your email address will not be published.