News Portal

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

282

कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचन भदौ २९ गते हुने निर्णय भएको छ। निर्वाचनमा नन्दराम सापकोटा र दुर्गा प्रसाद गौतमले छुट्टा छुटै प्यानल घोषणा गर्दै अध्यक्ष पदका लागि प्रतिस्पर्धी मा छन् |

दुबै उम्मेदवारहरु निकै सक्रियरुप प्रचारप्रसार मा लागिरहेका भएता पनि गौतम प्यानल बलियो रहेको व्यापक चर्चा छ।

गौतमले  लामो समय देखि संगठनमा निकै सक्रिय भइ काम गर्नु भएको हो। सधैं ब्यापारीहरु को हक अधिकारको पक्षमा खुलेर बोल्ने गौतम सुखड साडेपानी र पहलमानपुर बजार का धेरै ब्यापारी बिच सुम्धुर सम्बन्ध रहेको छ।

सबै ब्यापारी साथीहरु बीचको छलफल बाट आफ्नो उम्मेदवारी अघि सारेको हुनाले पनि जित्ने कुरामा बिस्वस्त रहेको गौतमले जानकारी दिए।

उहाँलाई विश्वास गर्ने आधार के??

(१) उहाँ जुन काम मा लाग्नुहुन्छ एकदम ईमानदारिता का साथ लाग्नु हुन्छ ।

(२) उहाँ सँग कुनै किसिम को घमण्ड देखियको छैन ।

(३) उहाँ जितेर काम गर्न चाहने ब्याक्ति हो ।

(४) उहाकै कार्यकाल मा घोडाघोडी उद्योग बाणिज्य सँघ को कार्यलय स्थापन हुन्छ ।

(५) नगरपालिका मा रहेको व्यापारी हरु को मुख्य समस्या लाई समाधान उहाकै पहलबाट सम्भब छ ।

(६) घोडाघोडी नगरपालिका को सडक को समस्या को सबै खाले समस्या मा पनि उहाकै पहलबाट समस्याहरु समाधान हुन्छ ।

(७) सानो व्यापारी ठुलाब्यापारी सबैलाइ एकैखाल को सम्मान प्रवाह गर्नसक्ने ।

(८) उहाँ लाई ब्यापार सम्बन्धि को समस्या मा २४ घण्टा समस्या समाधान मा लागि पर्नु हुन्छ

घोडाघोडी उद्योग वाणिज्य संघ लाई अहिले को अवस्था बाट निकै सुधारे र अघि बड्ने कुरामा जोड दिदै सबै ब्यापारी सुभचिन्तक साथीहरुलाई साथ र सहयोग गर्न अफिल समेत गर्नु भयको छ!

 

 

प्रतिक्रिया

Your email address will not be published.