News Portal

समाजसेवी क्षेत्रिले गुरूकुलका बटुकसंग जन्मदिन मनाए

748

खगेन्द्र अबस्थि

समाजसेवी क्षेत्रिले गुरूकुलका बटुकसंग जन्मदिन मनाएका छन।

 

 

घोडाघोडिमा रहेको बिराट सनातन गुरूकुलका प्रधानध्यापक संकर सञ्जाललाई उहाको बारेमा सोद्धा उहाले यसो भन्नु भयो ‘ नबिन क्षेत्रि सानैबाट उहाँको शिष्य पनि बताउनु भयो र सानैबाट लगनशिल सहयोगि भाबना भएको मान्छे हो अहिले आफु ठुलो भएर गलिब दिनदेखिको मल्हम बनेको देख्दा खुशि लाग्छ उहाँले बताउनु भयो।

जन्मदिन आउछ जान्छ तर उहाँको अलिक बिशेष भयो किनकि उहाले गुरूकुलमा रहेका बटुकसंग जन्मदिन मनाएका थिए आगामि दिनमा पनि आफुले सक्ने सहयोग गर्ने पनि क्षेत्रिले बताउनु भयो।

प्रतिक्रिया

Your email address will not be published.